फरार कैदी नियन्त्रणमा
२०८२-०९-२०
- A
- A-
- A+
१.
सर्लाही, पर्सा गाउँपालिका वडा नं. ०५ बाट GEN-Z को
आन्दोलनको क्रममा झुम्का कारागार सुनसरीबाट फरार रहेका कैदी सर्लाही पर्सा
गाउँपालिका वडा नं. ०५ बस्ने जुम्राती बैठाको छोरा अन्दाजि बर्ष ५० को हकिम बैठालाई
शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाही र
प्रहरी चौकी पर्साबाट खटिएको संयूक्त गस्ती टोलिले गोप्य सुचनाको आधारमा चेकजाँच
गर्ने क्रममा निज जबरजस्ती करणी मुद्दाको फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।