चोरीको मोटरसाइकल सहित तिन जना मानिस पक्राउ
२०७८-११-११
- A
- A-
- A+
पक्राउ विवरण
१. अभियुक्त :- संजय कुमार सर्राफ
उमेर :- २१ वर्ष
ठेगाना :- जि.पर्सा वी.म.न.पा.वडा नं.१६
२. अभियुक्त :- असफाक अली
उमेर :- २० वर्ष
ठेगाना :- जि.पर्सा वी.म.न.पा.वडा नं.२
३. अभियुक्त :- चुनचुन बाबु राउत
उमेर :- २० वर्ष
ठेगाना :- जि.पर्सा वी.म.न.पा.वडा नं.२
पक्राउ मिति :- २०७८।११।०९ गते
मुद्दा :- चोरी सम्बन्धी कसूर
सामान बरामद :- ना.४३ प. ३४४ नम्बरको कालो रातो रंगको १२४.७ CC को सुपर स्पलेण्डर मो.सा.चोरीमा संलग्न मानिसहरुलाई नियन्त्रणमा लिई सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद लिई अनुसन्धान कार्य भईरहेको ।