अबैध गाँजा खेती नष्ट तथा फडानी
२०८२-१०-११
- A
- A-
- A+
१. पर्सा,
पटेर्वासुगौली गाउँपालिका वडा नं. ०२ भाथा गाउँबाट करिब १ कठ्ठामा रहेको अन्दाजी
१,००० ( एक हजार) अबैध गाँजाको बोट शनिबार दिउँसो प्रहरीले नष्ट तथा फडानी गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरी चौकी रङपुरटाडीबाट खटिएको प्रहरी
टोलीले भाथा गाउँ स्थित रहेको ऐईलानी जग्गामा लगाएको अबैध गाजाँको बोट नष्ठ तथा फडानी
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।