लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२७
- A
- A-
- A+
१.
सर्लाही, लालबन्दी
नगरपालिका-७ Online चियाँपसल नजिकैबाट अवैध लागूऔषध Nitrazepam Tablet २५ पिस सहित १ जनालाई सोमबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-८ बस्ने कर्म लामाको
छोरा बर्ष २४ को छिरिङ लामा रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको
टोलीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।