अवैध गाँजा खेती नष्ट तथा फडानी
२०८२-११-०५
- A
- A-
- A+
१. सिरहा, धनगढीमाई नगरपालिका वडा नं. १४ गागन स्थित खोलाको
छेउछाउमा रहेको अन्दाजी ३०० वटा अवैध गाँजाको बोट विरुवा सोमबार दिउँसो प्रहरीले
नष्ट तथा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको
प्रहरीको टोलीले
गागन खोलाको छेउछाउका अवैध गाँजा
खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।