कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-११-०९
- A
- A-
- A+
१. सर्लाही,
मलंगवा नगरपालिका-०५ भाडसरबाट कटुवा पेस्तोल थान १ सहित १ जनालाई शुक्रबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही मलंगवा नगरपालिका-०५
भाडसरबस्ने हंसराज साहको छोरा अन्दाजि वर्ष १७ को केपियल कुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पेस्तोल सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ