लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-११
- A
- A-
- A+
१. सर्लाही,
बरहथवा नगरपालिका-१२ नहर स्थित बेवारिसे अवस्थाबाट अवैध लागूऔषध गाँजा ३७२ किलो
८९७ ग्राम सहित बा ४ च ४०३७ नं.को टोयोटा कार र बा ९ च ७१८१ नम्बरको सुजिकी कार
मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हिरापुर
सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ सहित २ वटै कार नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।