भन्सार छली ल्याएको चक्लेट तथा पाचक लोड रहेका ट्रक नियन्त्रणमा
२०७८-१२-०२
- A
- A-
- A+
पक्राउ विवरण
पक्राउ मिति : २०७८।१२।०१ गते
स्थान : जि.पर्सा वी. म.न.पा. १७ ICP सडकखण्ड
समय : अं. १७:०० बजे
बरामद : NL01L6548 नम्बरको मालवाहक ट्रक थान -१, चकलेट तथा पाचकहरु
उक्त ट्रक नियन्त्रणमा लिई रू. ६०,००,०००।- (साठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।१२।०१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।