१२ बोर एक नाले घरेलु बन्दुक सहित १ जना मानिस नियन्त्रणमा
२०७९-०२-०९
- A
- A-
- A+
पक्राउ विवरण
अभियुक्त :- मनोज भन्ने शिबु माझी मुसहर
उमेर :- २७ वर्ष
ठेगाना :- जि.पर्सा पर्सागढी न.पा.वडा नं.९
पक्राउ मिति :- २०७९।०२।०७ गते ।
बरामद समान :- १२ बोरको १ नाले घरेलु बन्दुक
मुद्दा :- हातहतियार तथा खरखजना सम्बन्धी कसूर ।
१२ बोरको १ नाले घरेलु बन्दुक सहित निजलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्सामा अनुसन्धान भैरहेको ।