फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ अं.११:३० बजेको समयमा जि. सप्तरी कंचनरुप ना.पा. ११ स्थित यस का.बाट प्र.ना.नि. को कमाण्डमा खटिको टोलिले निम्न मुद्धा र लगत नं. को फरार प्रतिवादीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय ठेलिया सप्तरीमा कार्यरत प्र.स.नि. गजेन्द्र साहको कमाण्डमा जिम्मा लगाई सम्मानित सप्तरी जिल्ला अदालत राजबिराज पठाईएको ।
निम्नः-
लगत नं. २०६६ र २०६७ को लुटपिट मुद्धाको फरार प्रतिवादी
१) जि. सप्तरी कंचनरुप न.पा. ११ बस्ने जोगेन्द्र चौधरी, जरिवान रु. ५०२ र ५९३ तिरी छुटेको ।
२) ऐ.ऐ. बस्ने विनय कुमार चौधरी, जरिवान रु. ५०२ र ५९३ तिरी छुटेको ।
लगत नं. २४१३ को वन मुद्धाको फरार प्रतिवादी
३) जि. सप्तरी कंचनरुप न.पा. ११ बस्ने महेन्द्र चौधरी, जरिवान रु. ७३० तिरी छुटेको ।
४) ऐ.ऐ. बस्ने सुकदेव चौधरी, जरिवान रु. ७३० तिरी छुटेको ।
५) ऐ.ऐ. बस्ने जुगाई सरदार, जरिवान रु. ७३० तिरी छुटेको ।
६) ऐ.ऐ. बस्ने देवु सरदार
७) ऐ.ऐ. बस्ने नेमचन चौधरी
८) ऐ.ऐ. बस्ने नोथनी सरदार
९) ऐ.ऐ. बस्ने बुदिलाल सरदार
१०) ऐ.ऐ. बस्ने रामप्रसाद सरदार
११) ऐ.ऐ. बस्ने आशाराम सरदार
१२) ऐ.ऐ. बस्ने गुन्जन सदा
१३) ऐ.ऐ. बस्ने जयराम सरदार
१४) ऐ.ऐ. बस्ने सित कुमार सरदार
१५) ऐ.ऐ. बस्ने कारी बहादुर चौधरी
१६) ऐ.ऐ. बस्ने शंकर सरदार
१७) ऐ.ऐ. बस्ने शम्भु चौधरी
१८) ऐ.ऐ. बस्ने श्रीराम चौधरी