फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं. ११:२० बजेको समयमा ई.प्र.का. नरहा सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न फरार प्रतिवादीहरुलाई निजहरुको गाउघरमा घुमफिर गरिरहेको अवस्थामा निजहरुलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहामा दाखिला गराईएको ।
निम्नः-
१. लागत नं. ५७०२ जरिवाना रु. २०००/– तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा नरहा गा.पा. ५ बस्ने बौहलाल यादवको छोरा वर्ष ७३ को सिताई भन्ने सिता राम यादव मुद्दा ला.औ.
लागत नं. ४३२२ जरिवाना रु. ५४०/– तोकिएको फरार प्रतिवादी ऐ.ऐ. १ बस्ने हर्ष नारायण यादवको छोरा अं. वर्ष ५५ को लटु यादव मुद्दा कुटपिट ।