जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अं. १६:३० बजेको समयमा जि. सर्लाही विष्णु गा.पा. कार्यालय प्राङ्गन भित्र विपद व्यवस्थापन कार्यालय सर्लाही द्धारा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव ज्यू को प्रमुख आतिथ्यमा, जिल्ला प्रहरी प्रमुख प्र.उ. नरेश राज सुवेदी, प्र.ना.उ. स.प्र.उ. र आर्मीको प्रमुखहरु को उपस्थितिमा दलित असहाय घर परिवारलाई १०० पिस फाईवरको सिरक वितरण कार्य सम्पन्न भएको ।