फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९/१०/१४ गते अं.२०:०० बजेको समयमा जिल्ला धनुषा शहिदनगर न.पा.८भिसरभोरा बस्ने रामपृत रोहिताको छोरा अं.वर्ष ४३ को प्रविन रोहितालाई ज्यान सम्बन्धी चालु मुद्दाको अनुसन्धानको क्रममा फरार रहेका प्रतिवादीलाई तालुक मधेश प्र.प्र.का.जनकपुर धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले निज प्रविन रोहितालाई निजकै घरबाट नियन्त्रणमा लिई ई.प्र.का. यदुकुहा धनुषामा बुझाइएकोमा ई.प्र.का. यदुकुहा धनुषाबाट प्र.स.नि.को टोलीले निज प्रतिवादीलाई तालुक जि.प्र.का. धनुषामा पठाइएको,अन्य अनुसन्धान कार्य भईरहेको ।