फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अं.०८:३० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा.-१३ मुर्ली चोक स्थित जि.प्र.का.पर्साबाट खटिएको प्रहरी टोलीले बैकिङ्ग कसुर (चालु) मुद्दाको फरार प्रतिबादी निम्न स्थान बस्ने निम्न प्रतिबादी हरुलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई राखिएको ।
निम्न;-
१)जि.पर्सा बि.म.न.पा.-१२ बस्ने संजय कुमार सिंहाको छोरा बर्ष-३० को सानिराज सिन्हा ।
२)जि.पर्सा पर्सागढी न.पा.७ बस्ने हिरालाल राउत कुर्मीको छोरा बर्ष-३० को रुपेश कुमार पटेल ।