बिधुत चुहावटका मानिसहरु नियन्त्रण
२०७९-१०-१९
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
१ |
सप्तरी |
९ |
अनाधिकृत रुपले बिधुत शक्तिको उपयोग गरिरहेको जिल्ला सप्तरी बिभिन्न गा.पा./न.पा.का मानिसहरुलाई अं.प्र.पो.तितरीगाछी राजबिराज सप्तरीबाट र नेपाल बिधुत प्राधिकरण कर्मचारी संयुक्त टोलीले नियन्त्रणमा लिई जिप्रका सप्तरीमा बुझाएको । |