सामान नियन्त्रण ।
२०७९-१०-२४
- A
- A-
- A+

१. धनुषा, मिति २०७९।१०।२३ गते भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अं.रू.१,०६,२९०/- मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुर पठाइएको ।
२. बारा, मिति २०७९।१०।२३ गते भारत बाट भन्सार छलि अवैध रुपमा ल्याईरहेको अ.मु.रु.७३,०००/- बराबरको कपडाहरु नियन्त्रणमा लिई जि.प्र.का. बारा पठाईएको ।