ट्याक्टर नियन्त्रण
२०७९-११-०८
- A
- A-
- A+
धनुषा, मिति २०७९/११/०७ गते बटेश्वर गा.पा.५ शान्तिपुर स्थीत औरही खोलामा
अबैध उत्खन्न भैरहेको भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा ई.प्र.का.महेन्द्रनगर,धनुषाबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई ज १ त ३६८१ र ज
१ त २६७२ नं.को बालुवा लोड भएको २ वटा ट्याक्टरहरू नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगर,धनुषाल्याई राखिएको