जनचेतना मुलक कार्यक्रम
२०७९-११-२६
- A
- A-
- A+
१.
सप्तरी, मिति २०७९।११।२५
गते, बोदेबर्साइन न.पा.९ सिमराहा चौक स्थितमा
प्र.स.नि.को कमाण्डमा खटि गएको टोलि र अन्य स्थानिय बासिहरु लगायत अं.१५-२०जना
मानिसहरुको उपस्थितिमा सामुदायक प्रहरी साझेदारी अवधारणा अनुरुप लागु औषध सम्बन्धि
जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।
२.
सप्तरी, मिति२०७९।११।२५ गते बलान
बिहुल गा.पा.३ टिकुलिया स्थितमा प्रहरी
चौकी बेल्ही सप्तरीबाट प्र.स.नि.टिका निरौलाको कमाण्डमा खटिएको टोलिले अं.२०-२५ जना स्थानिय मानिसहरुको उपस्थितिमा
सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप आगलागि नियन्त्रण गर्ने सम्बन्धि
जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।