सामान नियन्त्रण
२०७९-११-२८
- A
- A-
- A+
१. धनुषा, मिति २०७९।११।२७ गते जि.प्र.का. धनुषा तथा मातहतका प्रहरी कार्यालयहरुले
भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. ९८,५००/- मुल्य बराबरको
सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. धनुषामा पठाइएको ।
२. सर्लाही, मिति २०७९।११।२७ गते जि.प्र.का. सर्लाही तथा मातहतका प्रहरी कार्यालयहरुले
भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. २३,३००/- मुल्य बराबरको
सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक आवश्यक कारवाही भईरहेको ।