बिचौलियालाई नियन्त्रण
२०७९-११-२९
- A
- A-
- A+
१. रौतहट,
मिति २०७९।११।२८ गते, गौर न.पा. ३ स्थित रहेको यातायात कार्यालयमा बिना ईजाजत
बिचौलियाको काम गर्ने निरोगिता प्रमाणित गरेको भनी खबर जि.प्र.का. रौतहटमा प्राप्त
हुन साथ प्र.स.नि.को कमाण्डमा र श्री जिल्ला प्रशासन कार्यालय , गौर रौतहटबाट खटिएको सुब्बाको टोलिले १ जना मानिस लाई नियन्त्रणमा लिई
आवश्यक अनुशन्धान कार्य भईरहेको ।