३ राउण्ड गोलि सहित मानिस नियन्त्रणमा
२०७९-११-३०
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९।११।२९ गते राजगढ गा पा २ अन्द्रामठ बोडरमा प्र.चौ. झुटकी सप्तरीबाट
प्र.ना.नि. को कमाण्डमा र BOP बनैनिया
सप्तरीबाट स.प्र.नि.को कामाण्डमा खटिएको संयुक्त टोलीले चेकँजाच गर्दा नलकटुवा
हतियारमा लाग्ने ३ राउण्ड गोली सहित १ जना लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको
लागि जि.प्र.का. सप्तरीमा बुझाएको ।