लागुऔषध नियन्त्रण
२०७९-१२-१४
- A
- A-
- A+
१. धनुषा,
मिति २०७९।१२।१३ गते, NITRAVET TABLET -10 नामक
४ पिस लागुऔषध सहित १ जना मानिस नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा पठाईएको ।
२. महोत्तरी
मिति २०७९।१२।१३ गते, अ.२ के.जि. गाजाँ लागुऔषध सहित १ जना मानिस नियनत्रणमा लिई आवश्यक
कर्वाहीको लागि जि.प्र.का. महोत्तरीमा
पठाएको ।
३. पर्सा
मिति २०७९।१२।१३ गते, २० वटा चार पाट्टे आकारको प्लाप्टिकको प्याकेटमा अ.१०
किलोग्राम लागु औषध चरेश सहित १ जना मानिस नियनत्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का.पोखरियामा
ल्याई राखेको ।