फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-२१
- A
- A-
- A+
१. सर्लाही, मिति २०७९।१२।२०
गते अं.१९:०० बजेको समयमा जिल्ला सर्लाही ईश्वरपुर न.पा. ७ बस्ने वर्ष ४२ को शान्ती प्रसाद घिमिरे (
मुद्धा शिर्षक ज्यान मार्ने उधोग) र जिल्ला सर्लाही बरहथवा न.पा. ३ बस्ने वर्ष २४
को नरेश नुनिया (मुद्धा शिर्षक ज.ज.क. उधोग) का फरार प्रतिवादीहरुलाई पक्राउ गरी
आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरेकोमा धरौती तिर्न
नसकी सिन्धुली कारागार पठाउने आदेश पत्र सहित तत्काल जि.प्र.का.सर्लाहीमा ल्याई
राखेको ।