फरार प्रतिवादी पक्राउ
२०७९-१२-३०
- A
- A-
- A+
१.
पर्सा, मिति २०७९।१२।२९ गते अं.१४:०० बजेको
समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ ईनर्वागाँउबाट बैंकिङ कसुर सम्बन्धी
चालु मुद्दाको फरार प्रतिवादी ऐ. ऐ. बस्ने वर्ष ४० को अनिल कुमार दासलाई अस्थाई
प्रहरी पोष्ट ईनर्वागाँउ पर्साबाट खटिएको प्र.स.नि.को टोलीले पक्राउ गरी
नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का.बिर्ता पर्सामा पठाएको साथै जिल्ला
पर्सा बिरगंज म.न.पा.वडा नं.१६ ईनर्वागाँउबाट बैंकिङ कसुर सम्बन्धी चालु मुद्दाको
फरार प्रतिवादी ऐ. ऐ. बस्ने वर्ष ४० को अनिल कुमार दासलाई अस्थाई प्रहरी पोष्ट
ईनर्वागाँउ पर्साबाट खटिएको प्र.स.नि.को टोलीले पक्राउ गरी नियन्त्रणमा लिई आवश्यक
कार्वाहीको लागी व.प्र.का.बिर्ता पर्सामा पठाएको ।