नक्कली नोट नियन्त्रण
२०८०-०१-०४
- A
- A-
- A+
१. महोत्तरी, मिति
२०८०।०१।०३ गते रामगोपालपुर नगरपालिका वडा नं. ०५ स्थित रामगोपालपुर बजारमा नेपाली रु. १,०००।- को नोट
दिई तरकारी किन्दा तरकारीबालाले उक्त नोट नक्कली थाहा पाएकोमा उक्त नोट खोसी निजले
मुखमा खाई दिएको भनी ई.प्र.का.रामगोपालपुरमा जानकारी प्राप्त हुना साथ प्र.ब.ना.नि.को
कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा
लिई ई.प्र.का. रामगोपालपुरमा ल्याई चेक जाँच गर्दा निजले लगाएको पाईन्टको पछाडीको
खल्तीबाट ज. ३७३७२२ नम्वर भएको नेपाली रु. १००० को नोट फेला परेको निजलाई
नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी
जि.प्र.का.महोत्तरी पठाईएको ।