फरार प्रतिवादी पक्राउ
२०८०-०१-०६
- A
- A-
- A+
पर्सा, मिति २०८०।०१।०५ गते अं.१४;३० बजेको समयमा जि.पर्सा
बिरगंज म.न.पा.वडा नं.९ रातो बंगला स्थितबाट बैंकिङ कसुर चालु मुद्धाको फरार
प्रतिवादी जि.पर्सा साबिक सिर्सिया गा.बि.स.वडा नं.५ घर भई हाल जि.पर्सा बिरगंज
म.न.पा.वडा नं.१० रानिघाट बस्ने रामऔतार साह गोठको छोरा वर्ष ५१ को बिनोद साह
गोठलाई जि.प्र.का.पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक
कार्वाहीको लागी जि.प्र.का. पर्सामा ल्याई राखिएको ।