फरार प्रतिबादी पक्राउ
२०८०-०१-१७
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०१।१६ गते अं. १६:२५
बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. ५ हनुमाननगर स्थितमा प्रहरी चौकी
सिलौर्वापछबारीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको टोलीले सिरहा जिल्ला अदालतको लगत
नं. ७३७६, लुटपिट मुद्दामा २२ दिन कैद र रु. ५७५।- नगद जरिवाना तोकिएको ऐ.ऐ. बस्ने
ननु यादवको छोरा अं.बर्ष ६५ को सत्य नारायण यादवलाई निजकै घर वतनबाट पक्राउ गरि प्रहरी
चौकी सिलौर्वापछबारीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहा पठाउने तयारी भईरहेको ।