अवैध मदिरा नियन्त्रणमा लिएको
२०८०-०२-१८
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०।०२।१७ गते अं. १९:४५ बजेको समयमा जि.धनुषा जनकनन्दनी गा.पा. वडा नं. १ कमला खोला स्थित प्र.चौ.
ईनर्वा धनुषाबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटि गएको गस्ति टोलिलाई देखि नेपालबाट भारत तर्फ जाँदै गरेको स.४ प. ४४१३ नं. र BR 32 v 8861 नं.को मो.सा.हरुमा सोफि रक्सि बोकि गईरहेको अवस्थामा उक्त गस्ति टोलिलाई
देखि सोहि स्थानमा मो.सा.हरु र रक्सि छाडि भारत तर्फ भागेकोमा उक्त मो.सा.हरु र
रक्सि नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा धनुषामा राखिएको उक्त रक्सिको अं.रु. ५०,०००/– र मो.सा.हरुको अं.रु २,१५०००/- (दुई लाख पन्ध्र हजार) गरि जम्मा रु.२,६५०००/- रहेको ।