कटुवा पेस्तोल बेबारीसे अवस्थामा फेला
२०८०-०२-२८
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०२/२७ गते अ १२:२० बजेको समयमा जि. बारा फेटा गा.पा. ३ राधाकृष्ण मन्दिर
नजिक रहेको सार्वजनिक ईनार ( २० वर्ष पहिलादेखी बन्द अवस्थामा रहेको) स्थानियहरूले
सफा गर्ने क्रममा कटुवा पेस्तोल फेला परेको भनि सि.प्र.चौ.छतवा बारामा खबर प्राप्त हुन साथ प्र.ना.नि.को कमाण्डमा २
जना र ई.प्र.का. प्रसौनीबाट को कमाण्डमा ४ जना
टोली उक्त स्थानमा ऐ.१२;४० बजे पुगी अन्य अनुसन्धान कार्य भईरहेको ।