यातायात व्यवस्था कार्यालय जनकपुरमा बिचौलियाको काम गर्ने १ जना मानिस प्रकाउ
२०८०-०२-३२
- A
- A-
- A+
धनुषा, मिति २०८०/०२/३२ गते अं. १४:०० बजेको
समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको यातायात
कार्यालय जनकपुरमा बिचौलियाको काम गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला
प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ.१४ बस्ने अं. बर्ष २६ को सुवास
कुमार राउतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी धनुषामा ल्याई थप अनुसन्धान भईरहेको
।