अवैध वालुवा उत्खन्न गर्ने २ वटा सवारी साधन नियन्त्रणमा
२०८०-०३-१७
- A
- A-
- A+
धनुषा, मिति
२०८०।०३।१६ गते अं. ०९:३० बजेको समयमा जि.प्र.का. धनुषा मातहत ई.प्र.का.
महेन्द्रनगर धनुषाबाट अनुगमनमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा क्षिरेश्वरनाथ
न.पा.७ स्थित जलाद खोलामा अवैध उत्खन गरिरहेका On Test दुई
वटा बालुवा लोड ट्रयाक्टर नियन्त्रणमा लिई ई.प्र.का. महेन्द्रनगर धनुषामा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।