फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०३-२२
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०३।२१ गते अं १५:०० बजेको समयमा जिल्ला रौतहट बृन्दावन न.पा.वडा नं ३ बिश्रामपुर स्थित प्रहरी चौकी बिश्रमपुर रौतहटबाट
प्र.स.नि.को कमाण्डमा खटिगएको गस्ती टोलीले फरार प्रतिवादी जिल्ला रौतहट बृन्दावन
न.पा.वडा नं ३ बिश्रामपुर बस्ने रामचन्द्र साह कलवारको छोरा बर्ष ५३ को जितनारायण
साह कलवार र ऐ.ऐ. बस्ने रामचन्द्र साह कलवारको छोरा बर्ष ५०को मिश्रीलाल साह कलवारलाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का. गरुडा तर्फ पठाइएको ।