लागु औषध गाँजा र मोटरसाईकल पक्राउ
२०८०-०४-१७
- A
- A-
- A+
सिरहा, मिति
२०८०/०४/१६ गते अं.२२:३० बजे जि. सिरहा सिरहा न.पा. १७ पटेर्वा बाध स्थित भित्री बाटोमा उत्तरबाट
दक्षिण तर्फ आउँदै गरेको BR 32 C 6022 नम्बरको मो.सा. ई.प्र.का.माडर सिरहाबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको मो.सा.गस्ती टोलीलाई देख्ना साथ मो.सा. छाडी मो.सा. चालक
फरार भएकोमा उक्त मो.सा. भएको स्थानमा पुगी हेर्दा मो.सा.को पछाडी बाँधी ल्याएको
सेतो बोरा भित्र रहेको अं.७ किलो गाँजा फेला परेकोले मो.सा.र गाँजा बरामद गरी ई.प्र.का.माडर
सिरहामा ल्याई राखिएको फरार रहेको मो.सा.चालकको खोजतलास कार्य भईरहेको ।