बिजुलीको पोलमा बाँधी कुटपिट गर्ने मानिस पक्राउ
२०८०-०४-१७
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०४।१४ गते अ.१६:०० बजेको समयमा जिल्ला रौतहट गौर न.पा.वडा नं.३ पोखरिया टोल
स्थित मस्जिदको छेउमा एक जना मानिसलाई बिजुलीको पोलमा बाँधी कुटपिट गरेको घट्ना
सम्बन्धमा बिभिन्न मिडिया, समाजिक सञ्जालमा भिडियो भाईरल भएको सन्दर्भमा कुटपिट
गर्ने मानिसहरुलाई खोजतलास गर्ने क्रममा जिल्ला रौतहट गौर न.पा. वडा नं.३ बस्ने हातिम
अंसारीको छोरा बर्ष ३८ को साजिद अन्सारीलाई पक्राउ गरी म्याद थप गरी थप अनुसन्धान
कार्य भईरहेको ।