सामान नियन्त्रणमा लिएको
२०८०-०४-२९
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०४।२८ गते अं. १८:४० बजेको समयमा जि.प्र.का. सर्लाही तथा
मातहत प्रहरी कार्यालयहरुले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै
गरेको निम्न सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको ।
निम्न
१.
जिल्ला सर्लाही मलंगवा न.पा. ९ स्थित प्र.चौ.
गोरखकाली बाट प्र.स.नि. बिनोद बहादुर थापाको कमाण्डमा खटिएको टोलीले २ बोरा चिनी
अं.मु.रु. ८,००० ।- बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार
कार्यालय सर्लाहीमा बुझाईएको ।।
२.
जि. सर्लाही ब्रहम्पुरी गा.पा. ६ बस्ने लाल
बाबु साहको राईस मिलमा भारतबाट ल्याई लुकाई छिपाई राखेको चामल-३९ बोरा अं.मु.रु.
८०,००० ।- बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय
सर्लाहीमा बुझाईएको ।