मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०४-३१
- A
- A-
- A+
धनुषा, मिति २०८०/०४/३० गते अं.०२:४५ बजेको
समयमा जिल्ला धनुषा औरही गा.पा. २ देउरी बस्ने विजय मण्डलको.आफ्नै घरको बरण्डामा
पार्किङ गरेर राखेको ज.५ प.४४२८ नं.को मो.सा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१७
कनरपट्टी बस्ने अशोक यादवको छोरा अं.वर्ष १९ को राजन यादव र ऐ.ऐ. बस्ने अजिर
अन्सारीको छोरा अं.बर्ष १७ को अरबाज अन्सारीले उक्त मो.सा.चोरी गरी भाग्दै
गरेको अवस्थामा स्थानिय मानिसहरु र ई.प्र.का.औरही,धनुषाबाट
प्र.ब.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले मो.सा.सहित निज चोरी गर्ने दुवै
व्यक्तिलाई नियन्त्रणमा लिईएको निजहरुको साथबाट ला.औ.नाईट्रोभेट 10 नामक ट्याब्लेट
३ पिस फेला परेको हुदा ला.औ.सहित आवश्यक अनुसन्धानको लागी जि.प्र.का.धनुषामा पठाईएको मो.सा.मो.सा.धनिलाई
जिमा लगाईएको ।