अबैध भन्सार छलीका सामान नियन्त्रण
२०८०-०५-०३
- A
- A-
- A+
१.
रौतहट, मिति
२०८०।०५।०२ गते अन्दाजी १५:०० बजेको समयमा जिल्ला रौतहट, गौर न.पा.-२. भन्सार स्थित स.प्र.ना.नि. को
कमाण्डमा खटिई गएको ५ जना र नेपाल प्रहरी भन्सार सुरक्षा गार्डबाट प्र.ना.नि. को ०३
जनाको संयुक्त चेकप्वाईन्ट टोलीले चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली
भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा घडि नियन्त्रणमा लिई आवश्यक छानविन पश्चात
मुल्य रु.१,०६,०००।- कायम गरी
कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको ।