अनुसन्धानको लागी ट्रक नियन्त्रणमा
२०८०-०५-०७
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।०६ गते अं. २३:०० बजेको
समयमा जि.पर्सा बिरगंज म.न.पा. १४ गण्डक चौकमा जि.प्र.का. पर्साबाट खटिएको सुचना
संकलन टोलिले बिरगंजबाट नारायणगढ तर्फ जांदै गरेको खुद्रा सामान लोड गरेको ना. ३ ख
७९१० नं.को ट्रकमा लोड भएको सामानको बिलबिजक शंका लागी आवश्यक अनुसन्धानको लागी
उक्त ट्रक सामान सहित नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई राखेको ।