बिलबिजक नभएको सामान सहित ट्रक नियन्त्रणमा
२०८०-०५-०७
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०/०५/०५ गते अं. २१:०० बजेको
समयमा जि.रौतहट गरुडा न.पा.४ मेथुर चौक स्थित गौर च.पुर सडक खण्डमा प्र.नि.को
कमाण्डमा खटिएको चेकजाँच टोलिले च.पुरबाट गौर तर्फ जाँदै गरेको ग १ ख ५६०० नं.को
मिनिट्रकलाई रोकि चेकजाँच गर्दा उक्त मिनिट्रकमा आधिकारिक बिल नभएको ८९ बोरा चना तथा हरियो मोटरको दाना लोड रहेको
मिनिट्रक अं. मु.रू. २०,००,०००/- (बीस लाख), ८९ बोरा चना, मोटरको दाना अं. मु. रु.
१,३३,५००/-, मिनिट्रक चालक जि.बारा विश्रामपुर गा.पा. १ बस्ने रामनारायण प्रसाद
तेलीको छोरा अं. वर्ष ३१ को अजय साह समेतलाई नियन्त्रणमा लिई ई.प्र.का. गरुडामा
ल्याई आवश्यक कारवाहिको लागि मिति २०८०/०५/०६ गते प्र.ह. महेश यादवको कमाण्डमा
उक्त मोटरको दाना, मिनिट्रक, मिनिट्रक चालकलाई आन्तरिक राजश्व अनुसन्धान कार्यालय
पथलैया बारामा पठाइएको ।