फरार प्रतिवादी पक्राउ
२०८०-०५-१५
- A
- A-
- A+
१.
सप्तरी, मिति २०८०।०५।१४ गते अं. ०९:५८ बजेको
समयमा जि. सप्तरी तिरहुत गा.पा. २ नायाँ टोल मैनाकडेरी बस्ने बुद्धिलाल खगँको छोरा
अं. बर्ष ४० को शम्भु खगँ मण्डल र निजको छोरा अं. बर्ष १९ को राजाराम खगँ (लाटो
बोल्न नसक्ने भएको) अभद्र व्यवहार मुद्दा दर्ता मिति २०८०।०५।१०गते अनुसन्धानको
शिलसिलामा बारदात पश्चात फरार रहेको प्रतिवादीलाई प्र.चौ. लोहजरा, सप्तरीको
प्र.स.नि. चौकिमा बोलाई नियन्त्रणमा लिई प्र.चौ.लोहजरा, सप्तरीमा
राखेको ।