ट्रक नियन्त्रणमा लिएको
२०८०-०५-२२
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०५।२१ गते अं. २३:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१४ गण्डक चौक
स्थितमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलन टोलीले पशुपति ट्रान्सपोट
आदर्शनगर बिरगंजबाट रौतहट गौर तर्फ जाँदै गरेको ना ३ ख ४४९१ नम्बरको ट्रकमा
हार्डवेयर, कपडा, औषधी र खुद्रा माल सामान लोड भएको ट्रक बिलबिजक शंका लागी
नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का.
पर्सामा ल्याई राखेको ।