चोरीको मो.सा. सहित मानिस नियन्त्रणमा
२०८०-०५-२२
- A
- A-
- A+
धनुषा, मिति
२०८०/०५/२० गते अं. ११:०० बजेको समयमा जिल्ला धनुषा धनुषाधाम न.पा.७ बस्ने वसिर
ममिल देश भारत बिहार राज्य मधुबनी उम्गाँउमा गई सर-समानहरु किनमेल गर्ने क्रममा
निजको प्र.२-०१-००१ प २७९२ नं.को मो.सा. भारतबाटै चोरी भएको मो.सा. मिति
२०८०/०५/२१ गते अं. १५:०० बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा.९ ईटहर्वा चोकमा
सस्शत्र प्रहरी चेकिङ्ग टोलीले मो.सा. सहित चालक ऐ.ऐ. विदेह न.पा.९ जागिरटोल बस्ने
वर्ष १९ को मिठु कुमार मण्डललाई पक्राउ गरी प्र.चौ. धनौजीमा बुझाएको हुँदा उक्त
चोरीको मो.सा.र चालकलाई आवश्यक कारवाहीको लागि तालुक जि.प्र.का.धनुषामा बुझाईएको
उक्त स्थानमा प्रहरी चौकी धनौजीबाट प्र.स.नि. को कमाण्डमा टोली खटि गएको ।