फरार प्रतिबादी पक्राउ
२०८०-०५-२९
- A
- A-
- A+
सप्तरी, मिति२०८०।०५।२७
गते अ ०७:०० बजेको समयमा जिल्ला सप्तरी कन्चनरुप नपा ११ सिमरा चोक बाट ईप्रका
ठेलिया बाट खटिएको प्रबनानि अर्जुन कुमार साहको गस्ती टोलीले वन मुद्दाको फरार
प्रतिबादी लगत नम्बर १३५९ मिति२०७१।०३।०५ गतेको फैसलाले ९ महिना कैद र जरिवाना
रू२१३१.२० पैसा जरिवना तोकेको जिल्ला सप्तरी कन्चनरुप नपा ११ गोरपार बस्ने झपर
सरदारको छोरा बर्ष अ ४४ को जुक्ती सरदार लाई नियन्त्रणमा लिई तालुक ई.प्र.का कन्चनपुर
पठाईएको ।