फरार प्रतिवादी पक्राउ
२०८१-०६-२३
- A
- A-
- A+
सप्तरी, खड्क नगरपालिका ५ खरचुईया बजारबाट कर्तव्य
ज्यान र ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी जिल्ला सप्तरी बोदेबर्साईन नगरपालिका
३ गौरा टोल बस्ने वर्ष ५५ को मोही नारायण मण्डललाई मंलवार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट खरचुईयाबाट खटिएको प्रहरी टोलीले गोप्य
सुचनाको आधारमा जिल्ला सप्तरी खड्क नगरपालिका ५ खरचुईया बजारबाट निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।