लागु औषध गाँजा नियन्त्रण
२०८१-०७-०५
- A
- A-
- A+
१.
बारा, सुवर्ण गा.पा.३ बक्तौरा नहर स्थितबाट लागु
औषध गाँजा अं.२७ के.जी. सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जि.प्र.का.बारा
र अस्थाई प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर बाट बक्तौरा तर्फ
आउदै गरेको नं.नभएको मो.सा.मा सवार ब्यक्तिले
प्रहरी देख्न साथ प्लास्टिकको बोरामा रातो प्लास्टिकले बेरिएको २ पोका लागु औषध गाँजा
र मोटरसाईकल छाडी मानिस फरार भएको । मो.सा.चालक फरारको खो.त.कार्य भई रहेको ।