फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०७-०९
- A
- A-
- A+
बारा, लागु औषध गाँजा मुद्दामा १ बर्ष ३ महिना
कैद र रु. १०,०००/- जरीवाना भएको फरार प्रतिबादी बारा जितपुरसिमरा उ.म.न.पा.१०
बेहरा टोल बस्ने बर्ष ५५ को दशै मुखियालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ
। इलाका प्रहरी कार्यालय जितपुरबा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा
जितपुरसिमरा उ.म.न.पा.१० बलुवा टोलमा लुकिछिपओ बसिरहेको अनवस्थामा नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।