फरार प्रतिबादी पक्राउ
२०८१-०८-१०
- A
- A-
- A+
१. सिरहा,
कुटपिट अंगभंग मुद्दामा २ महिना कैद र रु.१,००,०००/- (एक लाख) जरिवाना भएको फरार
प्रतिवादी लहान नगरपालिका ४ बस्ने बर्ष ४५ को बद्री महतोलाई आईतवार बिहान प्रहरीले
पक्राउ गरेको छ । प्रहरी चौकी लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने
क्रममा निजलाई लहान नगरपालिका १८ अमही टोलबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।