फरार प्रतिवादी पक्राउ
२०८१-०८-२५
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका १ स्थितबाट चोरी
मुद्दामा २६ (छबिस) दिन कैद र रु. १०,०००।– (दश हजार) जरिवाना तोकिएको फरार प्रतिवादी
ऐ.नगरपालिका ४ बस्ने सकलदेब साहको छोरा अ. बर्ष २६ को कुन्दन कुमार साहलाई सोमवार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास
गर्ने क्रममा नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य
भईरहेको छ ।