भरुवा बन्दुक बरामद
२०८१-०९-२१
- A
- A-
- A+
पर्सा, पर्सागढी नगरपालिका ८ हरपुर स्थितबाट वेवारिसे
अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिवार बेलुका प्रहरीले बरामद गरेको छ । इलाका
प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा सोही
नगरपालिका नजिकै बाटो छेउमा सार्वजनिक जग्गामा बेवारिसे अवस्थामा रहेको अबैध
भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।