फरार प्रतिवादी पक्राउ
२०८१-०९-२६
- A
- A-
- A+
१.
रौतहट, अस्थाई प्रहरी पोष्ट छेदीचोक स्थितबाट चोरी मुद्दामा
२ वर्ष कैद र रु २०,०००।–जरिवाना
तोकिएको
फरार प्रतिवादी कटहरिया नगरपलिका-१
प्रसौनीटोल बस्ने विसुनदयाल दासको छोरा अ.बर्ष ३० को विनोद दासलाई बिहिवार
राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजलाई आफ्नो गाउँ घरमा घुमफिर गरी रहेको अवस्थामा
नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।